Nepali Love Message

साँचो प्रेमका ८ उत्कृष्ट संकेतहरू
१. तपाई बारबार उसकै/उनकै SMS पढ्नुहुन्छ ।
२. तपाई उसको/उनको छेऊमा जान
हिच्किचाउनु हुन्छ ।
३. जब उनको/उसको बारेमा सोच्नुहुन्छ तब
तपाईको हृदयको गति तीव्र हुन्छ ।
४. जब तपाई उसको/उनको बोली सुन्नु हुन्छ
तब मुस्कुराउनुहुन्छ ।
६. तपाई उनको/उसको लागी जे पनि गर्न
तयार हुनुहुन्छ ।
७. यो पढ्दा पनि उसलाई/उनलाई सोचिरहनु
भएको छ ।
८. उनको/
उसको सोचाईमा यति डुब्नुभयो कि माथि
५नंबर छुटेको पत्तै पाउनु भएन ।
९. त्यति पढ्नासाथ माथी गएर हेर्नुभो, नंबर
५ देख्नुभएन, अनि तल आएर ९ नंबर पढेर थोरै
मुस्कुराउनु भो
From:- KJ Gautam

Author: ShineMagic

4 thoughts on “Nepali Love Message

  1. प्रिय तिमी।।।।।
    प्रिय तिमी मलाई माया गर
    म तिम्रो छाया बनिदिउला।।।
    तिमी मेरो दाया हात बन प्रिय
    म तिम्रो मुटु बनिदुउला।।।।।

  2. Ma sochthe maya vaye sabai pugxa
    Tara galat rahexa jivan chalauna lai
    Maya hoina paisa chaido rahexa
    Thank yOu maya mero oukat dekhai
    Diyeko ma💔💔dear abinsha

Leave a Reply

Your email address will not be published.